Skip to content

"यहूदीहरू अल्लाहको क्रोधमा परेका मानिसहरू हुन् र इसाईहरू पथभ्रष्ट भएका हुन् ।"

अदी बिन हातिम (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"यहूदीहरू अल्लाहको क्रोधमा परेका मानिसहरू हुन् र इसाईहरू पथभ्रष्ट भएका हुन् ।"

«الْيَهُودُ مَغْضُوبٌ عَلَيْهِمْ، وَالنَّصَارَى ضُلَّالٌ».

तिर्मीजीले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, यहूदीहरू अल्लाहको क्रोधमा परेका मानिसहरू हुन्, किनभने तिनीहरूले सत्य थाहा पाएर पनि सत्यको अनुसरण गरेनन् । जबकि क्रिस्चियनहरू एक भ्रामक समुदाय हुन् जसले कुनै ज्ञान बिना अभ्यास गर्दछन् ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

ज्ञान र कर्मको संयोजनले मानिसलाई क्रोधित र भ्रामक मार्गबाट ​​मुक्ति दिन्छ ।

यहूदी र इसाईहरूको मार्गबाट सावधानी अपनाउन चेतावनी दिइएको छ र सीधा र सत्यमार्ग अर्थात् इस्लामलाई अवलम्बन गर्न प्रेरणा दिइएको छ ।

यहूदी र क्रिस्चियन दुवै भ्रामक र क्रोधको शिकार हुन्, तर यहूदीहर लाई विशेष रूपमा अल्लाहको क्रोधको हकदार मानिन्छन्, जबकि इसाईहरूलाई विशेषतः आफ्नो पथभ्रष्टताका कारण चिनिन्छन्।

श्रोतहरू

सुनन् तिर्मिजी (5/ 71) (2954).

थप (3)

النهاية في غريب الحديث و الأثر ( ص 548).

المنهل العذب المورود (5/250).

البحر المحيط الثجاج (9/248).