रसूल (सल्लल्लाहु अलैहि वसल्लम) दुबै सज्दाको बीचमा यो दुआ : ’रब्बिग्-फिर्ली, रब्बिग्-फिर्ली’ पढ्नुहुन्थ्यो ।
हुजैफा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) दुबै सज्दाको बीचमा यो दुआ : ’रब्बिग्-फिर्ली, रब्बिग्-फिर्ली’ पढ्नुहुन्थ्यो ।
أَنَّ النَّبِيَّ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ كَانَ يَقُولُ بَيْنَ السَّجْدَتَيْنِ: «رَبِّ اغْفِرْ لِي، رَبِّ اغْفِرْ لِي».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) दुबै सज्दाको बीचमा बस्दा : ’रब्बिग्-फिर्ली, रब्बिग्-फिर्ली’ पढ्नुहुन्थ्यो र यसलाई बारम्बार दोहोर्याउनुहुन्थ्यो । "रब्बिग्-फिर्ली" को अर्थ : सेवकले आफ्ना पापहरू मेटाउन र आफ्ना कमजोरीहरू ढाक्नका लागि आफ्नो परमेश्वरलाई अनुरोध गर्नु हो ।
...:
फर्ज र नफिल नमाजमा दुई सजदाको बीचमा यो दुआ पढ्नु मुस्तहब हो ।
"रब्बिग्-फिर्ली" एक पटक पढ्नु अनिवार्य हो र एक पटक भन्दा बढी पढ्नु मुस्तहब हो ।
सुनन अबी दाउद (2/ 154) (874).
सुनन् निसाई (2/ 231) (1145).
सुनन् इब्ने माजह (2/ 64) (897).
मुस्नद अहमद (38/ 392) (23375).
थप (1)
نيل الأوطار (2/ 305).
Cited in books
6 Booksथप (6)
- الذكر والدعاء والعلاج بالرقي من الكتاب والسنة"رب اغفر لي، ربِّ اغفر لي".
- تطبيق القرآن والأذكارأذكار الصلاة((رَبِّ اغْفِرْ لِي، رَبِّ اغْفِرْ لِي))[72].
- حصن المسلم من أذكار الكتاب والسنةحصن المسلم«رَبِّ اغْفِرْ لِي، رَبِّ اغْفِرْ لِي»[72].
- حصن المسلم من أذكار الكتاب والسنةحصن المسلمرَبِّ اغْفِرْ لِي، رَبِّ اغْفِرْ لِي
- رسالة في الأذكار1«رَبِّ اغْفِرْ لِي، رَبِّ اغْفِرْ لِي».
- مجموعة زاد السيرة النبوية (2)1أَنَّ النَّبيَّ صلى الله عليه وسلم كانَ يَلْبَسُ خاتَمَهُ في يَمِينِهِ.