Skip to content

"दुइ मुखे (चुगली गर्ने) व्यक्ति स्वर्गमा प्रवेश गर्नेछैन ।"

हुजैफा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :

"दुइ मुखे (चुगली गर्ने) व्यक्ति स्वर्गमा प्रवेश गर्नेछैन ।"

«لَا يَدْخُلُ الْجَنَّةَ قَتَّاتٌ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले मानिसहरूबीच सम्बन्ध बिगार्ने नियतले एक व्यक्तिको कुरालाई अर्को व्यक्तिमा फैलाउँछ, ऊ स्वर्गमा प्रवेश गर्ने हकदार रहँदैन ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

एक व्यक्तिको कुरालाई अर्को व्यक्तिमा फैलाउनु ठूलो पाप हो ।

दुइ मुखी प्रवृत्ति निषेधित छ, किनकि यसले सम्बन्ध बिगार्छ साथै व्यक्ति र समाजका लागि धेरै हानिकारक हो ।

श्रोतहरू

सही बुखारी (8/ 17) (6056).

सही मुस्लिम (1/ 101) (105).

थप (8)

شرح رياض الصالحين.

لابن عثيمين (6/ 145).

فتح ذي الجلال والإكرام شرح بلوغ المرام.

لابن عثيمين (6/ 401).

توضيح الأحكام من بلوغ المرام.

للبسام (7/ 452).

منحة العلام في شرح بلوغ المرام.

لعبد الله الفوزان (10/ 273).