"जसले अल्लाहको लागि हज गर्यो, र (स्वास्नी सँग) सम्भोग गर्नु बाट र अनैतिक कार्यहरूबाट टाढा रह्यो भने ऊ आमाको कोखबाट जन्मेको दिन झैं पवित्र हुन्छ" ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :
"जसले अल्लाहको लागि हज गर्यो, र (स्वास्नी सँग) सम्भोग गर्नु बाट र अनैतिक कार्यहरूबाट टाढा रह्यो भने ऊ आमाको कोखबाट जन्मेको दिन झैं पवित्र हुन्छ" ।
«مَنْ حَجَّ لِلهِ فَلَمْ يَرْفُثْ وَلَمْ يَفْسُقْ رَجَعَ كَيَوْمِ وَلَدَتْهُ أُمُّهُ».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ, कि जसले अल्लाहको लागि हज गर्छ र 'रफस' बाट टाढा रहन्छ । 'रफस' भनेको यौन सम्बन्ध र यस सँग सम्बन्धित गतिविधिहरू हुन्, जस्तै: चुम्बन र सहवास, 'रफस' अभद्र बोलीलाई पनि भनिन्छ । र 'फिस्क' बाट टाढा रहनुको अर्थ: उसले पाप र खराब कामहरू गर्दैन । त्यसैगरी एहरामको अवस्थामा निषेधित कार्यहरूबाट पनि टाढा रह्यो भने ऊ आफ्नो हजबाट पापरहित फर्कन्छ, ऊ आमाको कोखबाट जन्मेको दिन झैं पवित्र हुन्छ ।
كيوم ولدته أمه: أي رجع من حجه بغير ذنوب.
अनैतिकता र पापका कार्यहरू सबै परिस्थितिमा निषेध गरिएका छन्, तर हजको सम्मानले गर्दा हजको समयमा कडा रूपले प्रतिबन्धित छन्।
मानिस पापमुक्त जन्मन्छ, र उसले अरूको पापको बोझ बोक्दैन ।
सही बुखारी (2/ 133) (1521).
सही मुस्लिम (2/ 983) (1350).
थप (10)
رياض الصالحين من كلام سيد المرسلين (ص358) (1274).
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (2/ 401).
كنوز رياض الصالحين.
لمجموعة من الباحثين (15/ 378).
شرح رياض الصالحين.
للشيخ محمد بن صالح العثيمين (5/ 321).
شرح النووي على مسلم (9/ 119).
إكمال المعلم بفوائد مسلم.
للقاضي عياض (4/ 462).
Cited in books
8 Booksथप (7)
- فضل عشر ذي الحجة«مَن حَجَّ هَذَا الْبَيْتِ فَلَمْ يَرْفُثْ وَلَمْ يَفْسُقْ رَجَعَ كَيَوْمِ وَلَدَتْهُ أُمُّهُ».
- ما لا يسع أطفال المسلمين جهله«مَنْ حَجَّ لِلَّهِ فَلَمْ يَرْفُثْ وَلَمْ يَفْسُقْ؛ رَجَعَ كَيَوْمِ وَلَدَتْهُ أُمُّهُ»[67].
- مشروع منهاج زادكزادك 2 طالب نهائي«مَنْ حَجَّ للهِ فَلَمْ يَرْفُثْ، وَلَمْ يَفْسُقْ رَجَعَ كَيَوْمِ وَلَدَتْهُ أُمُّهُ»
- مشروع منهاج زادكزادك 2 طالب نهائي«رَجَعَ كَيَوْمَ وَلَدَتْهُ أُمُّهُ»
- منهج إعداد الدعاةالمفردة الرابعة -أركان الإسلام"من حج ولم يرفث ولم يفسق رجع كيوم ولدته أمه"
- نبراس طالب (1)1«مَنْ حَجَّ للهِ فَلَمْ يَرْفُثْ وَلَمْ يَفْسُقْ رَجَعَ كَيَوْمِ وَلَدَتْهُ أُمُّهُ»
- نبراس طالب (3)نبراس طالب 3«مَنْ حَجَّ للهِ فَلَمْ يَرْفُثْ وَلَمْ يَفْسُقْ رَجَعَ كَيَوْمَ وَلَدَتْهُ أُمُّهُ»