“सुब्हानल्लाह्, वल्-हम्दु लिल्लाह्, वला इलाह इल्-लल्लाह्, वल्लाहु अक्बर’ भन्नु मेरो लागि यो पृथ्वी र यसमा भएका सबै चीजहरू भन्दा प्रिय छ ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
“सुब्हानल्लाह्, वल्-हम्दु लिल्लाह्, वला इलाह इल्-लल्लाह्, वल्लाहु अक्बर’ भन्नु मेरो लागि यो पृथ्वी र यसमा भएका सबै चीजहरू भन्दा प्रिय छ ।"
«لَأَنْ أَقُولَ: سُبْحَانَ اللهِ، وَالْحَمْدُ لِلهِ، وَلَا إِلَهَ إِلَّا اللهُ، وَاللهُ أَكْبَرُ، أَحَبُّ إِلَيَّ مِمَّا طَلَعَتْ عَلَيْهِ الشَّمْسُ».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, यी महत्त्वपूर्ण शब्दहरूद्वारा अल्लाहको जिक्र गर्नु र उहाँलाई सम्झनु यो पृथ्वी र यसमा भएका सबै चीजहरू भन्दा राम्रो छ र ती हुन्: "सुब्हानल्लाह्": अल्लाह सबै किसिमको कमीकमजोरीहरू बाट पवित्र हुनुहुन्छ । "अल्-हम्दु लिल्लाह् ": अल्लाहका पूर्णताको विशेषता, माया, सम्मान र श्रद्धाका साथमा वर्णन गरिएको छ । "ला इलाह इल्-लल्लाह् ": अल्लाह बाहेक कोही सत्य ईश्वर छैन । "अल्लाहु अकबर": अल्लाह सबै भन्दा महान र शक्तिशाली हुनुहुन्छ ।
...:
अल्लाहको जिक्र (स्मरण) गर्न प्रोत्साहित, किनकि उहाँको सम्झना यो पृथ्वी र यसमा भएका सबै चीजहरू भन्दा राम्रो छ ।
अत्यधिक जिक्र गर्न प्रोत्साहन; किनभने यसमा धेरै पुण्य र ठूलो पुरस्कार छ ।
संसारका भोगहरू थोरै छन् र ती सबै समाप्त हुनेछन् ।
सही मुस्लिम (4/ 2072) (2695).
थप (8)
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (2/ 496).
شرح رياض الصالحين.
لابن عثيمين (5/ 485).
نزهة المتقين شرح رياض الصالحين.
لمصطفى الخِن وغيره (2/ 970).
تطريز رياض الصالحين.
لفيصل آل المبارك (ص772).
Cited in books
5 Booksथप (5)
- الذكر والدعاء والعلاج بالرقي من الكتاب والسنة"لأن أقول سبحان الله، والحمد لله، ولا إله إلا الله، والله أكبر أحب إلي مما طلعت عليه الشمس ."
- المنتقى من المتجر الرابح في ثواب العمل الصالح - المعتمدالمنتقى من المتجر الرابح في ثواب العمل الصالح“لأن أقول (سبحان الله، والحمد لله، ولا إله إلا الله، والله أكبر) أحبّ إليّ مما طلعت عليه الشمس”.
- حصن المسلم من أذكار الكتاب والسنةحصن المسلمأَحَبُّ إِلَيَّ مِمَّا طَلَعَتْ عَلَيْهِ الشَّمسُ»[303].
- رسالة في الأذكار1«لَأَنْ أَقُولَ: سُبْحَانَ اللهِ، وَالحَمْدُ لِلهِ، وَلَا إِلَهَ إِلَّا اللهُ، وَاللهُ أَكْبَرُ؛ أَحَبُّ إِلَيَّ مِمَّا طَلَعَتْ عَلَيْهِ الشَّمْسُ».
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 7«لأن أقولَ: سُبْحَانَ اللهِ، والحمدُ للهِ، ولا إلهَ إلَّا اللهُ، واللهُ أكبرُ، أحبُّ إليَّ مما طلَعَتْ عليه الشَّمسُ».