Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

3 of 683 cards

Clear filters
"कियामत (प्रलय) को दिन मानिसहरूबीचमा सर्वप्रथम रक्तपात (हत्या) को बारेमा फैसला गरिनेछ।"
सही मुत्तफकुन अलैहि
"जसले पहाडबाट हाम फालेर आत्महत्या गर्छ, ऊ नर्कको आगोमा हुनेछ र त्यसमा सधैँभरि निरन्तर तल खसिरहनेछ। अनि जसले विष खाएर आत्महत्या गर्छ, उसको विष उसको हातमा हुनेछ र नर्कको आगोमा सधैँभरिका लागि त्यसलाई पिइरहनेछ। अनि जसले फलामको हतियारले आत्महत्या गर्छ, उसको त्यो हतियार उसको हातमा हुनेछ र नर्कको आगोमा सधैँभरिका लागि त्यसले आफ्नो पेटमा प्रहार गरिरहनेछ।"
सही मुत्तफकुन अलैहि
"तिमीहरूमध्ये कसैले पनि आफ्नो भाइतर्फ हतियारले ताक्ने वा इसारा गर्ने काम नगरोस्; किनभने उसलाई थाहा हुँदैन, कतै सैतानले उसको हातबाट त्यो हतियार प्रहार गराइदिन सक्छ र ऊ नर्कको गहिरो खाडलमा खस्न सक्छ।"
सही मुत्तफकुन अलैहि