Skip to content

"कयामतको दिनमा (कर्म जोख्ने बखत) तराजुमा असल व्यवहार भन्दा गरुङ्गो (भारी) कुनै पनि चीज हुनेछैन। निश्चय नै, अल्लाह अश्लील र अभद्र व्यक्तिसँग घृणा गर्नुहुन्छ।"

अबू-दर्दा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"कयामतको दिनमा (कर्म जोख्ने बखत) तराजुमा असल व्यवहार भन्दा गरुङ्गो (भारी) कुनै पनि चीज हुनेछैन। निश्चय नै, अल्लाह अश्लील र अभद्र व्यक्तिसँग घृणा गर्नुहुन्छ।"

«مَا شَيْءٌ أَثْقَلُ فِي مِيزَانِ الْمُؤْمِنِ يَوْمَ القِيَامَةِ مِنْ خُلُقٍ حَسَنٍ، وَإِنَّ اللَّهَ لَيُبْغِضُ الفَاحِشَ البَذِيءَ».

अबू दाउद र तिर्मीजीले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, कयामतको दिनमा विश्वासीहरूको कर्म तौलँ गर्दा तराजुमा सबैभन्दा भारी सत्कर्म उत्तम आचरण हुनेछ, जस्तैः अनुहारमा मुस्कान, कसैलाई दुःख नदिनु र राम्रा कार्यहरू गर्नु। अल्लाहले कर्म र बोली दुवैमा अश्लील र अभद्र कुरालाई घृणा गर्नुहुन्छ, र मुखले बोल्ने अश्लील वचनलाई मन पराउनुहुन्न।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

यसबाट उत्कृष्ट व्यवहारको सद्गुण स्पष्ट हुन्छ, किनकि उत्तम आचरणले अल्लाह र उहाँका भक्तहरूको प्रेम प्राप्त हुन्छ र त्यो कयामतको दिन तराजुमा सबैभन्दा वजनदार तौल भएको कर्म पनि हुनेछ ।

श्रोतहरू

सुनन अबी दाउद (7/ 177) (4799).

सुनन् तिर्मिजी (3/ 535) (2002).

थप (10)

توضيح الأحكام من بلوغ المرام.

لعبد الله البسام (7/ 487).

منحة العلام شرح بلوغ المرام.

لعبد الله الفوزان (10/ 264).

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (1/ 673).

تطريز رياض الصالحين.

لفيصل آل مبارك (ص410).

نزهة المتقين شرح رياض الصالحين.

مجموعة من الباحثين (1/ 526).