"अल्लाहले त्यो व्यक्तिमाथि कृपा गरून् जसले किनबेच र ऋण असुल उपर गर्दा नम्रतापूर्वक व्यवहार गर्छ ।"
जाबिर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"अल्लाहले त्यो व्यक्तिमाथि कृपा गरून् जसले किनबेच र ऋण असुल उपर गर्दा नम्रतापूर्वक व्यवहार गर्छ ।"
«رَحِمَ اللهُ رَجُلًا سَمْحًا إِذَا بَاعَ، وَإِذَا اشْتَرَى، وَإِذَا اقْتَضَى».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले किनबेच गर्दा नम्रता र उदारता देखाउने व्यक्तिको लागि कृपा प्राप्तिको प्रार्थना गर्नुभएको छ । तसर्थ, मूल्यको बारेमा खरिदकर्तासँग कडा नहुनुहोस् र राम्रो आचरणको प्रदर्शन गर्नुहोस् । त्यसैगरी खरिद गर्दा नम्रता र उदारताका साथ व्यवहार गर्नुहोस् र सामानको अवमूल्याङ्कन वा मूल्य नघटाउनुहोस् । त्यसैगरी ऋण माग्दा नम्र र उदार बन्नुहोस् । गरिब र खाँचोमा परेको व्यक्तिसँग कठोर व्यवहार गर्नुको सट्टा नम्रतापूर्वक ऋण माग्नुहोस् र थप समय पनि दिनुहोस् ।
...:
शरिया कानूनको उद्देश्यहरुमध्ये एक मानिसहरू बीचको सम्बन्ध सुधार गर्ने कुराहरूको संरक्षण गर्नु हो ।
खरिद बिक्री आदि जस्ता मामिलामा उच्च नैतिकता र राम्रो आचरणको प्रदर्शन गर्न प्रोत्साहित गरिएको छ।
सही बुखारी (3/ 57) (2076).
थप (7)
نزهة المتقين (2/ 944).
كنوز رياض الصالحين.
لمجموعة من الباحثين (16/ 386).
منار القاري.
لحمزة محمد قاسم (3/ 258).
شرح رياض الصالحين.
لابن عثيمين (5/ 405).
Cited in books
4 Booksथप (4)
- المنتقى من المتجر الرابح في ثواب العمل الصالح - المعتمدالمنتقى من المتجر الرابح في ثواب العمل الصالح“رحم الله رجلا سمحا إذا باع، وإذا اشترى، وإذا اقتضى”.
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 6«رَحمَ اللهُ رَجُلاً سَمْحاً إذَا باع، وإذا اشْتَرَىٰ، وإذَا اقْتَضَىٰ».
- مجموعة زاد التربية الإسلامية (3)، والسيرة النبوية (3)التربية الإٍسلامية -3- «رَحِمَ اﷲُ رَجُلًا سَمْحًا إِذَا بَاعَ، وَإِذَا اشْتَرَى، وَإِذَا اقْتَضَى»
- نبراس طالب (1)1«رَحِمَ اللهُ رَجُلًا سَمْحًا إِذَا بَاعَ، وَإِذَا اشْتَرَى، وَإِذَا اقْتَضَى»