"जब कुनै मुस्लिमले मलाई सलाम पठाउँछ, अल्लाहले मेरो आत्मा मलाई फर्काइदिनुहुन्छ, ताकि म उसको सलामको जवाफ दिन सकूँ।"
अबू हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
"जब कुनै मुस्लिमले मलाई सलाम पठाउँछ, अल्लाहले मेरो आत्मा मलाई फर्काइदिनुहुन्छ, ताकि म उसको सलामको जवाफ दिन सकूँ।"
«ما مِنْ أحَدٍ يُسلِّمُ علي إلا ردَّ اللهُ عليَّ رُوحي حتى أردَّ عليه السَّلامَ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई भनिरहनुभएको छ, उहाँको आत्मा उहाँको शरीरमा फर्काइन्छ, ताकि उहाँले सलाम गर्ने व्यक्तिलाई जवाफ दिन सकून्, चाहे तिनीहरू टाढा होस् वा नजिक। याद राख्नुहोस्, बरजखको जीवन र चिहान अदृश्य संसारसँग सम्बन्धित छन्, जसको वास्तविकता अल्लाह बाहेक अरू कसैलाई थाहा छैन, उहाँ सबै कुराको लागि सक्षम हुनुहुन्छ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) माथि धेरै भन्दा धेरै दरूद र सलाम पढ्नका लागि प्रोत्साहित गर्नु।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) को बरजखको जीवन अन्य मानिस भन्दा उत्तम र पूर्ण जीवन हो। तर यसको सत्यता र वास्तविकता अल्लाह बाहेक कसैलाई थाहा छैन।
यो हदीसले ती व्यक्तिहरूको लागि कुनै प्रमाण प्रदान गर्दैन जसले दावी गर्छन्, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हाम्रो यो सांसारिक जीवन जस्तै चिहानमा पूर्ण रूपमा जीवित हुनुहुन्छ, ताकि शिर्क गर्नेहरूले उहाँसित मद्दत माग्नका लागि यसलाई प्रमाण नबनाऊन् । सत्य यो हो, उहाँ हाल बरजखको जीवन बिताइरहनुभएको छ।
सुनन अबी दाउद (3/ 384) (2041).
मुस्नद अहमद (16/ 477) (10815).
थप (6)
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (2/ 486).
شرح رياض الصالحين.
لابن عثيمين (5/ 477).
نزهة المتقين شرح رياض الصالحين.
لمجموعة من الباحثين (2/ 964).
Cited in books
6 Books- कुरआन र हदीसको प्रकाशमा हज, उमरह र जियारतससँग सम्बन्धित धेरै प्रावधानहरूको अनुसन्धान र व्याख्याالتحقيق والإيضاح لكثير من مسائل الحج والعمرة والزيارة - النسخة المعتمدةअर्थ: “जुनसुकै व्यक्तिले ममाथि सलाम पठाउँछ, अल्लाहले मेरो आत्मा ममा फर्काइदिनुहुन्छ, ताकि म उसको सलामको जवाफ दिन सकूँ।” [११४]
- कुरआन र हदीसको प्रकाशमा हज, उमरह र जियारतससँग सम्बन्धित धेरै प्रावधानहरूको अनुसन्धान र व्याख्याالتحقيق والإيضاح لكثير من مسائل الحج والعمرة والزيارة - النسخة المعتمدةअर्थ: "जुनसुकै व्यक्तिले ममाथि सलाम पठाउँछ, अल्लाहले मेरो आत्मा ममा फर्काइदिनुहुन्छ, ताकि म उसको सलामको जवाफ दिन सकूँ।” [१२२]
थप (4)
- الذكر والدعاء والعلاج بالرقي من الكتاب والسنة"ما من أحد يُسلمُ عليَّ إلا رد الله علي روحي حتى أرد عليه السلام".
- حصن المسلم من أذكار الكتاب والسنةحصن المسلم«مَا مِنْ أَحَدٍ يُسَلِّمُ عَلَيَّ إِلَّا رَدَّ اللَّهُ عَلَيَّ رُوحِيَ حَتَّى أَرُدَّ عَلَيْهِ السَّلَامَ»[269].
- رسالة في الأذكار1«مَا مِنْ أَحَدٍ يُسَلِّمُ عَلَيَّ إِلَّا رَدَّ اللهُ عَلَيَّ رُوحِي حَتَّى أَرُدَّ عَلَيْهِ السَّلَامَ».
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 7«ما مِن أحدٍ يُسلِّم عليَّ إلَّا ردَّ اللهُ عليَّ رُوحي حَتَّىٰ أرُدَّ عليه السلام».